Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । मंगलबारको भेटवार्तामा काँग्रेसको क्रियाशील सदस्यता वितरणमा देखिएको विवाद बारे छलफल भएको बताइएको छ