Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

एमाले महाधिवेशन: आफ्नो पक्षमा भोट माग्दै नेताहरु (तस्विरहरु)

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ ।

photo-25_76f95852.jpg

११ औँ महाधिवेशनको मतदान स्थलमा निवर्तमान अध्यक्ष केपी शर्मा ओली र निवर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षको उम्मेदवार भएसँगै उनीहरुबीच प्रतिस्पर्धा हुने भएपछि नेताहरू अहिले भोट माग्न व्यस्त छन् । 

photo-12_a1d016b9.jpg

५ जना उपाध्यक्ष पदका लागि ११ जनाको उम्मेदवारी रहेको छ भने महासचिव पदका लागि शंकर पोखरेल र सुरेन्द्र पाण्डे भिड्दै छन् ।

photo-18_e2acf4d4.jpg

महाधिवेशन स्थल प्रचार प्रसारका सामग्रीले रङगीचङगी देखिएको छ । 

photo-6_8aa72c90.jpg

 

photo-9_9f96cab9.jpg

 तस्विर : सक्षम घिमिरे