Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत श्री सन्जीवनी मावि धुलिखेल काभ्रेका दृष्ट्रि सम्बन्धी अपांगता भएका विद्यार्थीहरुलाई ब्रेल शैक्षिक सामाग्रीहरु वितरण गरेको छ