Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

भारतले नेपालमा सम्पन्न निर्वाचनको सफलतापूर्वक सम्पन्न भएकोमा स्वागत गरेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले सञ्चारमाध्यमका जिज्ञासाको जवाफ दिँदै यस्तो प्रतिक्रिया दिएका हुन्