Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

महोत्तरीमा दिउसो २ बजेसम्म ४१ प्रतिशत मतदान

महोत्तरीमा दिउसो २ बजेसम्म ४१ प्रतिशत मतदान भएको छ ।

जिल्लामा २ बजेसम्म कुल एक लाख ७४ हजार ८७२ जनाले मतदान गरेको जिल्ला मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

जिल्लामा कुल ४ लाख २१ हजार २९० मतदाता रहेका छन् ।