Jul 22 2026
Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३
Shares
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको मतदान गरेका छन् ।
ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
झापा- ५ बाट उम्मेदवार बनेपनि उनले भक्तपुरबाट मतदान गरेका हुन् ।
© 2026 All right reserved to nepalraibar.com
Design & Developed By