Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

झापा ५ मा साढे ३ बजेसम्म ५५ प्रतिशत मतदान

झापा ५ मा साढे ३ बजेसम्म ५५ प्रतिशत मतदाङ भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जस अनुसार झापा-५ मा करिब ९० हजारले मतदान गरेका छन् ।

यस क्षेत्रमा १ लाख ६३ हजार ३७९ मतदाता रहेका छन् ।