Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्रीका उम्मेदवार विपीन आचार्यलाई अन्य पाँच दाबेदारले समर्थन गरेका छन् । आचार्यलाई गणेश पराजुली, कवीन्द्र बुर्लाकोटी, शिशिर खनाल, प्रमोद न्यौपाने र जगदीश