Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

सरकारले बर्दियाबाट जग्गाधनी (लालपुर्जा) वितरण सुरु गरेको छ । बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका-४ का २९ जना भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासी परिवारलाई लालपुर्जा वितरण गरिएको