Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

विदेशबाट आयातित इन्धन– डीजेल, पेट्रोल र एलपी ग्याँसको आयातमा निर्भरता घटाउँदै नेपालको ऊर्जा परिदृश्यमा एक स्वदेशी, वातावरणमैत्री हरित कोइलाले नयाँ सम्भावनाको ढोका खोलेको छ ।