शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

‘नाडा अटो शो २०२५’ को स्टल एलोकेसन सम्पन्न

‘नाडा अटो शो २०२५’ को स्टल एलोकेसन सम्पन्न

आषाढ २३, २०८२ सोमवार
आषाढ २३, २०८२ सोमवार
  • ‘नाडा अटो शो २०२५’ को स्टल एलोकेसन सम्पन्न

    नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालको आगामी भदौ ३ देखि ८ सम्म भृकुटीमण्डप सञ्चालन हुने ‘नाडा अटो शो २०२५’ का लागि स्टल एलोकेसन सकिएको छ ।

    नेपाली अटो उद्योगको प्रमूख प्रदर्शनी बनेको ‘नाडा अटो शो’ प्रविधि, नवप्रवर्द्धन एवं गतिशीलतामा महत्वपूर्ण योगदान दिँदै आएको छ । अटो शोमा चार पांगे सवारीका १८ वटा स्टल, दुई पांग्रेको ४ वटा स्टल, लाइट कर्मर्शियल भेहिकलको १३ वटा र अटो कम्पोनेन्टहरुका ४० वटा भन्दा बढी स्टल रहने नाडाले जनाएको छ ।

    यो संस्करणमा मेड इन नेपाल पभिलियन, विन्टेज कार पभिलियन, अटो डायलग (नीति र प्रवृत्ति सम्बन्धी संवाद), इटेरी, क्याफेलगायत विशेष आकर्षण हुनेछ । नाडा अटो सोको टाइटल स्पोन्सर एमएडब्ल्यू ग्रुप अफ कम्पनीज रहनेछ ।

    नाडा अटो शो २०२५ अटोमोबाइल उद्योगप्रतिको जनचासो हुनुकासाथै अत्याधुनिक प्रविधि तथा नेपालमा गरिएका इनोभेसनहरूको भव्योत्सव हुने विश्वास आयोजकको रहेको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार