Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

प्रिओपन सेसनमा नेप्से सूचक ०.३९ अंकले घटेको छ । योसँगै सूचक १९६७.५७ अंकमा झर्यो । सेसन अवधिमा १६ कम्पनीका ३ सय ७५ कित्ता सेयर किनबेच भयो