Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

प्रिओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार

प्रिओपन सेसनमा नेप्से सूचक ०.६० अंकले बढ्यो । योसँगै सूचक २०२३.५२ अंक पुगेको थियो । सेसन अवधिमा २५ कम्पनीको २५ सय ३१ कित्ता सेयर किनबेच भएको थियो । जसमा १३ कम्पनीको भाउ बढ्दा ११ वटाको मूल्य घट्यो । उक्त सेयर किनबेचबाट ६ लाख ४० हजार रुपैयाँभन्दा बढीको कारोबार भयो ।