Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

प्रिओपन सेसनमा नेप्से सूचक ०.८० अङ्कले वृद्धि

प्रिओपन सेसनमा नेप्से सूचक ०.८० अङ्कले बढ्यो । योसँगै नेप्से सूचक १९३३.२५ अङ्कमा पुग्यो । सेसन अवधिमा १३ कम्पनीका २२ सय २६ कित्ता सेयर किनबेच भयो । जसमा ३ लाख ९३ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको थियो । यो सेसनमा कुल २७ पटक सेयर कारोबार हुँदा ४ कम्पनीको भाउ बढ्दा ६ वटाको मूल्य घट्यो । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएन ।