Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

ताप्लेजुङको फुङलिङ नगरपालिकाका इन्जिनियर मोहम्मद अख्तर हुसैन एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई घुस लिँदालिँदै रंगेहात पक्राउ गरेको