Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

कृषकलाई आलु भित्र्याउने चटारो

म्याग्दीको बेनी नगरपालिका–३ भुकभुकेका कृषकहरु आइतबार दिउँसो आलु खन्दै ।

म्याग्दीका कृषकलाई आलु भित्र्याउने चटारो छ ।  यस वर्ष क्षेत्रफल विस्तार भए पनि म्याग्दीको आलुको उत्पादकत्व घटेको छ ।

तस्बिर: सन्तोष गौतम