Jul 14 2026
Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३
पुर्व गृहमन्त्री रमेश लेखकलाई जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइएको छ । शनिबार बिहान पक्राउ परेका लेखकलाई आइतबार बिहान बबरमहलस्थित जिल्ला अदालत काठमाडौँमा पेश गरिएको हो ।
© 2026 All right reserved to nepalraibar.com
Design & Developed By