Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

पूर्वपत्नी उषा खड्गीको जाहेरीको आधारमा सञ्चारकर्मी जीपी तिमल्सिना पक्राउ परेका छन् । खड्गीले सोमबार दिएको जाहेरीका आधारमा तिमल्सिनालाई पक्राउ गरेर जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको छ