Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

अमेरिकामा बर्डफ्लुबाट पहिलो मानव मृत्यु रेकर्ड गरिएको लुइसियानाको स्वास्थ्य विभागले जनाएको छ । बिरामी ६५ वर्षभन्दा माथिको रहेको थियो । लुइसियाना स्वास्थ्य विभागले रिपोर्ट गरेको छ