Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित

डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका छन् ।

दोस्रो विश्वयुद्धपछि ट्रम्प चार वर्षको अन्तरालपछि पुनः विजयी हुने पहिलो राष्ट्रपति बनेका छन् ।

यसअघि, ट्रम्प सन् २०१६ मा पहिलोपटक राष्ट्रपति बनेका थिए । दोस्रोपटक उनी २०२० मा बाइडेनसँग पराजित भएका थिए ।

एपीका अनुसार, ट्रम्पको रिपब्लिकन पार्टीले २७७ सिट पाइसकेको छ । बहुमतका लागि २७० सिट भए पुग्छ । कमला ह्यारिसको पार्टीले २२४ सिट जितेको छ । 

us.png