शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

डोटीका दुई पालिकामा पाँच दिन दैनिक ९ घण्टा विद्युत् अवरुद्ध हुने

डोटीका दुई पालिकामा पाँच दिन दैनिक ९ घण्टा विद्युत् अवरुद्ध हुने

श्रावण ११, २०८२ आइतवार
श्रावण ११, २०८२ आइतवार
  • डोटीका दुई पालिकामा पाँच दिन दैनिक ९ घण्टा विद्युत् अवरुद्ध हुने

    नेपाल विद्युत् प्राधिकरण, डोटी वितरण केन्द्र अन्तर्गत पर्ने दुईवटा गाउँपालिकामा आजबाट पाँच दिनसम्म दैनिक ९ घण्टा विद्युत् अवरुद्ध हुने जनाएको छ ।

    डोटी वितरण केन्द्रले सुचना प्रकाशित गर्दै पाँच दिनसम्म बिहान ७ देखि १२ र दिउँसो ३ देखि ७ बजेसम्म विद्युत् अवरुद्ध हुने जानकारी दिएको हो ।

    सूचना अनुसार डोटीको आदर्श र सायल गाउँपालिकामा विद्युत् अवरुद्ध हुने भएको छ ।  

    Doti1753629136.jpg

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार