शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

महाकालीमा बहाव बढेपछि बनबासा पुलमा चारपांग्रे सवारीसाधन निषेध

महाकालीमा बहाव बढेपछि बनबासा पुलमा चारपांग्रे सवारीसाधन निषेध

श्रावण २९, २०८२ बिहिवार
श्रावण २९, २०८२ बिहिवार
  • महाकालीमा बहाव बढेपछि बनबासा पुलमा चारपांग्रे सवारीसाधन निषेध

    नेपाल–भारत जोड्ने बनबासा पक्की पुलमा चारपांग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

    कञ्चनपुरको भीमदत्त नगरपालिका–११, गड्डाचौकीस्थित महाकाली नदीमा पानीको बहाव बढेपछि उक्त पुलमा चारपांग्रे सवारीको आवतजावत बन्द गरिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।

    जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले भनेको छ- बिहान १०:३०  बजेको  मापन  अनुसार महाकाली नदीमा  पानीको  बहाव  १,२६,००० क्युसेक  पुगेको  छ, पानीको बहाव बढदो क्रममा छ र चार पाङ्ग्रे सवारी साधन चलाउन रोक लगाइएको अवस्था छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार