Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

खत्रीलाई उपरथीको दर्ज्यानी चिह्न, उपत्यका पृतनाको जिम्मेवारी

नेपाली सेनाको सहायक रथीबाट उपरथीमा बढुवा भएका रविन्द्र खबीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । 

आज (शुक्रबार) जंगी अड्डामा प्रधानसेनापति अशोकराज सिग्देलले उपरथीको दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । खत्रीलाई असार १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो । 

बढुवासँगै उनलाई उपत्यका पृतनाको पृतनापतिमा बढुवा गर्ने निर्णय भएको छ ।