शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

रवि लामिछानेमाथि राज्यले गरेको अन्यायविरुद्ध आवाज उठाउन आएकी हुँ: मनिषा कोइराला

रवि लामिछानेमाथि राज्यले गरेको अन्यायविरुद्ध आवाज उठाउन आएकी हुँ: मनिषा कोइराला

आषाढ २६, २०८२ बिहिवार
आषाढ २६, २०८२ बिहिवार
  • रवि लामिछानेमाथि राज्यले गरेको अन्यायविरुद्ध आवाज उठाउन आएकी हुँ: मनिषा कोइराला

    अभिनेत्री मनिषा कोइरालाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चलाएको हस्ताक्षर अभियानमा ऐक्यवद्धता जाहेर गरेकी छन् । विहिबार मनिषाले रास्वपाको केन्द्रीय कार्यालय बनस्थली पुगेर हस्ताक्षर अभियानमा ऐक्यवद्धता जाहेर गरेकी हुन् ।

    सो अवसरमा उनले रवि लामिछानेमाथि राज्यबाट अन्याय र दुर्व्यबहार भएकोप्रति एउटा आम नागरिकको नाताले आवाज उठाउन आएकी प्रतिक्रिया दिएकी छन् । मनिषाले भनिन्- 'म कुनै पनि राजनीतिक दलमा आवद्ध छैन । एउटा आम नागरिकको नाताले रवि लामिछानेमाथि राज्यबाट अन्याय र दुर्व्यबहार भएको छ, त्यसको विरुद्ध आवाज उठाउन आएकी हुँ ।'

    रास्वपाले सभापति रवि लामिछानेमाथि राज्यले प्रतिशोधपूर्ण व्यबहार गरेको भन्दै देशव्यापी हस्ताक्षर अभियान चलाइरहेको छ ।

    भिडियो:

     

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार