शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

काठमाडौं–हेटौंडा सडक भोलिदेखि चार दिन पूर्ण रुपमा बन्द

काठमाडौं–हेटौंडा सडक भोलिदेखि चार दिन पूर्ण रुपमा बन्द

जेठ २०, २०८२ मंगलवार
जेठ २०, २०८२ मंगलवार
  • काठमाडौं–हेटौंडा सडक भोलिदेखि चार दिन पूर्ण रुपमा बन्द

    कान्ति लोकपथ सडक चार दिन बन्द हुने भएको छ । कान्ति लोकपथ अन्तर्गत काठमाडौं–हेटौंडा सडक भोलिदेखि चार दिन पूर्ण रुपमा बन्द हुने भएको हो । 

    मकवानपुरको भीमफेदी गाउँपालिका र ललितपुरको सीमा बगुवास्थित बागमती खोलामा बेलिब्रिज निर्माण गर्नुपर्ने भएकाले यही जेठ २१ देखि २४ गतेसम्म उक्त सडक बन्द हुने जनाइएको छ ।

    मकवानपुर जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी भोलिदेखि चार दिनसम्म उक्त सडक बन्द हुने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न सम्बन्धित सबैमा आग्रह गरेको छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार