शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख नै मानव तस्करीमा संलग्न

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख नै मानव तस्करीमा संलग्न

जेठ ७, २०८२ बुधवार
जेठ ७, २०८२ बुधवार
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख नै मानव तस्करीमा संलग्न

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख नै मानव तस्करीमा संलग्न रहेको खुलासा भएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले हिजो मङ्गलबार मात्रै कार्यालयको प्रमुख अध्यागमन अधिकृतबाट सरुवा भई गृह मन्त्रालय पुगेका सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएको छ ।

    मानव तस्करीका गिरोहसँग साँठगाँठ रहेको हुन सक्ने प्रमाणहरू फेला परेपछि भट्टराईलाई केहीबेरअघि अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो । भट्टराईको मोबाइल समेत जफत गरेर जाँच थालिएको र थप कागजातहरूसमेत नियन्त्रणमा लिएर विस्तृत अनुसन्धान हुने अख्तियारका अधिकारीले बताएका छन् ।

    विमानस्थलको अध्यागमन कार्यालयमा आयोगको टोलीले छापा मारेको छ । स्रोतका अनुसार सहसचिव भट्टराईले मानव तस्करीमा संलग्न गिरोहलाई सहयोग गरेको यथेष्ट आधारहरू फेला परेका छन् । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट