इलाम सदरमुकाममा सञ्चालित हेरिटेज नेशनल एकेडेमीमा नेपाली सेनाद्वारा आगलागी नियन्त्रणसम्बन्धी प्रयोगात्मक अध्यासमार्फत सचेतना अभ्यास गराउँदै ।

रणसार्दुल गण इलामले विद्यालयका विद्यार्थी तथा शिक्षक शिक्षिकाहरुलाई विपत् व्यवस्थापन तथा प्रतिकार्य सचेतना अभ्यास सञ्चालन गरेको छ । तस्बिरः टीका खतिवडा
