Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

बुलबुले तालको सरसफाइ गरिँदै

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रहको प्रमुख पर्यटकीयस्थल बुलबुले तालको सरसफाइ गरिँदै ।

तालको  भित्रको फोहोर र घाँसहरु हटाएर अब केही दिनमा ढुङ्गा चलाउने तयारी रहेको वीरेन्द्रनगर नगरपालिकाले जनाएको छ । तस्बिरः सुरेश आचार्य