Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

प्रहरी परिसरमा थन्क्याइएका मोटरसाइकल

चोरी तथा बेवारिसे अवस्थामा विभिन्न समयमा बरामद भएका र हालसम्म कुनै व्यक्तिको स्वामित्व नखुलेर जिल्ला प्रहरी कार्यालय दाङको परिसरमा थन्क्याइएका मोटरसाइकल ।

तस्बिरः कुलदीप न्यौपाने