Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

विश्व सामाजिक मञ्चको १६ औं सम्मेलन काठमाडौंमा शुरु, मूल नारा ‘अर्को विश्व सम्भव छ’ (तस्बिर/भिडियो)

विश्व सामाजिक मञ्चको १६ औं सम्मेलन काठमाडौंमा शुरु भएको छ । 

विहीबारदेखि काठमाडौंमा शुरु भएको विश्व सामाजिक मञ्चको १६ औं सम्मेलनमा ‘अर्को विश्व सम्भव छ’ भन्ने मूल नारामा विशेष बहस हुँदैछ ।

सम्मेलनमा १३ वटा मूल विधामा वहस हुने आयोजकको भनाइ छ । सम्मेलनमा ठूलासाना गरी ४ सय २ वटा कार्यक्रमहरु र ९२ देशका प्रतिनिधि सहभागी छन् ।  

हेर्नुहोस् तस्बिरहरु:

undefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefined

भिडियो: