Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

काठमाडौंमा नयाँ बहस: अर्को विश्व सम्भव छ, ९२ देशका प्रतिनिधि सहभागी(फोटोफिचर)

आजबाट काठमाडौंको भृकुटीमण्डपमा विश्व सामाजिक मञ्चको १६ औं सम्मेलन सुरु भएको छ ।

विश्व सामाजिक मञ्चको १६ औं सम्मेलनमा ‘अर्को विश्व सम्भव छ’ भन्ने मूल नारमा विशेष बहस हुन लागेको हो । सम्मेलनमा १३ वटा मूल विधामा वहस हुने आयोजकको भनाइ छ ।

सम्मेलनमा ठूलासाना गरी ४ सय २ वटा कार्यक्रमहरु र ९२ देशका प्रतिनिधि सहभागी छन् ।

undefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefined