Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

टायलको छाना लगाइएका घरहरु

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित रातमाटामा माटोबाट बनाइएको टायलको छाना लगाइएका घरहरु ।

पर्यावरणीय हिसाबले टायलको छाना लगाइएको घरमा बस्नु उपयुक्त मानिए पनि पछिल्लो समय जस्तापाताका कारण टायल बिस्थापित हुँदै गएको छ ।

तस्बिर: केदार मगर