Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

घुम्टो उघारेको ठूली उकाली हिमालमा अन्तरिक पर्यटक

बझाङको सुर्मा गाउँपालिका–४ मा पर्ने ठूली उकाली हिमालमा आन्तरिक पर्यकट रमाउँदै ।

BhimirajPithatoli_Kedarsyu_RSS_01_IMG_0674(2).JPG

चार जहार ५०० मिटर उचाइँको ठूली उकाली हिमालमा बाह्रैमास हिउँ भइरहने हिमाल हो । तर, केही वर्षयता भने हिउँ कम पर्न थालेपछि हिउँदमा समेत कालापहाड जस्तै देखिन्छ ।

BhimirajPithatoli_Kedarsyu_RSS_01_IMG_0674(1).JPG

गत साता हिमपात भएर अहिले पूरै सेताम्य देखिएको छ ।

तस्बिर: भूमिराज पिठातोली