Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

होजियारी तालिम लिँदै गरेका महिला

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-४ का महिलाहरु आधारभूत हाते होजीयारी तालिममा सहभागी भएर स्वेटर, गलबन्दी, मोजा, टोपी लगायत बुन्न सिक्दै ।

वडा नं ४ को आर्थिक सहयोगमा महिलाहरुले तालिम लिएर दक्ष भएका छन ।

तस्वीर : राजेन्द्रप्रसाद पनेरु