Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

सरस्वतीको मूर्तिमा रङ्ग लगाउँदै मूर्तिकार

श्रीपञ्चमी अर्थात् वसन्तपञ्चमीको दिन मनाइने सरस्वती पूजाको लागि मलङ्गवाको जिल्ला विकास चोकमा सरस्वतीको मूर्तिमा मेसिनले रङ्ग लगाउँदै मूर्तिकार ।

यसवर्ष फागुन २ गते बुधवारका दिन वसन्तपञ्चमी परेको छ ।

तस्बिर : विश्वनाथ ठाकुर