Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

जुम्ली खस वेशभूषामा महिला

जुम्लाका सामुदायिक रेडियोहरुले १३औँ विश्व रेडियो दिवसको पूर्वसन्ध्याको अवसर पारेर सामाजिक कुरितीविरुद्ध जनचेतनामुलक देउडा प्रतियोगिता कार्यक्रमका लागि जुम्ली खस वेशभूषा यहाँका महिला सामूहिक तस्बिरमा ।

जिल्लास्थित रेडियो कर्णाली, रेडियो माउन्टेन, रेडिया नारी आवाज र रेडियो खुला आकासले आयोजना गरेको छ । यहीँ फागुन २ गते विश्व रेडियो दिवस परेको छ ।

तस्बिर: विजय रावत