Jun 06 2026

Jun 06 2026 | शनिवार, जेठ २३ गते २०८३

यस्तो देखियो राजधानीमा यमरी पुन्ही (फोटो फिचर)

आज यमरी पुन्ही नेवार समुदायले धुमधामका साथ मनाइरहेका छन् ।

yamori1.png

मंसिर शुक्ल पूर्णिमाका दिन नेवार समुदायले धानबाट बनेको चामलको पिठोमा चाकु, खुवा र तिल राखेर बनाएको विशेष परिकार यमरी खाने चलन छ ।

yamori2.png

परम्पराअनुसार यमरी पकाएको चार दिन, छ दिन र बाह्र दिनसम्म धानको भकारीमा यमरी पूजा गर्ने र छोरीचेली तथा आफन्तलाई बोलाएर भोज खुवाउने प्रचलन नेवार समुदायमा छ ।

yamori3.png

yamori4.pngyamori5.pngyamori6.pngyamori7.png

yamori9.pngyamori8.png