७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा काठमाडौँमा ¥याली निकालिएको छ । 
आइतवारबिहान काठमाडौँको भृकुटीमण्डपमा मानवअधिकार¥याली निकालिएको हो ।
राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा गैसस महासंघ नेपाल लगायतका संघसस्थाहरु ¥यालीमा सहभागी भएका छन् ।

¥याली भृकुटीमण्डपबाट सुरु भई शान्ति बाटिकामा सम्पन्न भएको छ ।

