Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

नेपाललाई दाेस्राे झट्का, आउट भए कुलश भुर्तेल

चीनमा जारी एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपालले दाेस्राे विकेट गुमाएकाे छ ।

नेपालका कुलश भुर्तेल आउट भएका हुन् । त्यसभन्दा अघि  आशिफ शेख आउट भएका थिए।

नेपालले ९.५ ओभरमा ७३ रन बनाउँदै २ विकेट गुमाएकाे छ । भारतले नेपाललाई २०३ रनकाे लक्ष्य दिएकाे छ ।