Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

कमलकुमार बस्नेत। चितवन राष्ट्रिय निकुञ्जको पश्चिमतर्फको प्रवेशद्वार मेघौली कुनै समय विश्वका धनाढ्यहरुको चहलपहल भइरहने ठाउँ थियो । विश्वका धनाढ्यहरु मेघौली हुँदै जङ्गलभित्रका आरामदायी रिसोर्टहरुमा पुग्थे।