Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

श्रावणसँगै हरियो श्रृंगारको रौनक, बजारमा भीडभाड झन् बढ्न थाल्यो (तस्बिरहरु)

श्रावण महिना सुरु भएसँगै बजारमा हरियो चुरा, पोते तथा मेहेन्दी किन्ने महिलाहरूको भीड बढ्न थालेको छ । 

विशेषगरी श्रावण महिनाभर महिलाहरुले हरियो चुरा, पोते र हरिया पहिरन लगाउने धार्मिक तथा सांस्कृतिक परम्परा छ ।

photo-15_707e0883.jpg
photo-12_24092f31.jpg
photo-10_02b6567f.jpg
photo-8_d206ae3e.jpg
photo-2_7221f092.jpg
photo-7_9a14e445.jpg