वीर अस्पतालमा मानव अधिकारकर्मी, मृतक गणेश नेपालीका आफन्तहरू सरकारविरुद्ध नाराबाजी गर्दै आन्दोलन गरिरहेका छन् ।
२५ वर्षीय नेपालीको उपचारका क्रममा निधन भएपछि उनका आफन्तले अस्पताल परिसरमा सरकारविरुद्ध नाराबाजी गरेका हुन् ।
शुक्रबार बिहान ११ : १९ मिनेटमा उनलाई चिकित्सकले मृत घोषणा गरेका हुन्।