गत भदौं २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको ललितपुर गोदावरीस्थित सनराइज सम्मेलन केन्द्र पुनर्निर्माणको पर्खाइमा छ ।
आगजनीपछि भवन कुरुप र प्रयोगविहीन अवस्थामा छ । पुनर्निर्माणको काम अगाडि नबढ्दा करोडौंको संरचना अहिले जलेका अवशेष, कालो धुवाँका दाग र क्षतिग्रस्त अवस्थामा छ ।