Jul 10 2026

Jul 10 2026 | शुक्रवार, आषाढ २६ गते २०८३

गणेश नेपालीको मृत्युपछि गृह मन्त्रालयमा छलफल, सुधन गुरुङ अस्पताल जाँदै

त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको 
मृत्यु भएपछि गृह मन्त्रालयले आकस्मिक छलफल बोलाएको छ ।  

गृह मन्त्रालयका स्रोतका अनुसार गणेश नेपालीको मृत्यु भएको खबर आएको छ । मन्त्रीसहित छलफलमा छौ । अस्पतालमा मन्त्रीज्यू नै जाने कुरा छ ।’ 

गृहमन्त्री सुधन गुरुङको सचिवालयका अनुसार गृहमन्त्री केहि बेरमा वीर अस्पतालमा पुग्दैछन् ।