Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय

नेकपा (एकीकृत समाजवादी) ले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेको छ । 

बुधबारदेखि शुरु भएको केन्द्रीय कमिटीको बैठकले एकतामा जाने निर्णय सर्वसम्मत गरेको उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिएका छन्  । 

माओवादी केन्द्रसँग सम्मानित नेता झलनाथ खनालसहित एक दर्जन भन्दा बढी सिनियर नेताहरु भने एकताको विपक्षमा देखिएका छन् ।