Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

गुल्मीको रुद्रवेणी-वामी सडक अवरुद्ध

गुल्मीको रुद्रवेणी-वामी सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ ।

बुधबार दिउसो गुल्मीको सत्यवती गाउँपालिका-६ उल्लीखोला र मुसिकोट नगरपालिका-५ तल्लाफाँटस्थित खोलामा पानीको बहाव बढी रुद्रवेणी-वामी सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ ।

पानीको बहाव कम नभए सम्म बाटो खुलाउन नसक्ने प्रहरीले जनाएको छ ।