Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

दशरथ रंगशालामा घाँस काट्ने काम धमाधम (तस्बिरहरू)

काठमाडौंस्थित दशरथ रंगशालामा घुँडासम्म पुगेको घाँस काट्ने काम धमाधम भइरहेको छ। 

मैदानलाई पुनः खेलयोग्य र व्यवस्थित बनाउन नियमित मर्मतसम्भारअन्तर्गत घाँस काट्ने कार्य तीव्र रूपमा अघि बढाइएको हो।

photo-8_e80b480d.jpg
photo-10_9857aaed.jpg
photo-1_516de334.jpg
photo-20_70c595d6.jpg
photo-23_ecd7ad5d.jpg