शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुख र कार्यालय सहयोगीविरुद्ध मुद्धा दायर

मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुख र कार्यालय सहयोगीविरुद्ध मुद्धा दायर

श्रावण २८, २०८२ बुधवार
श्रावण २८, २०८२ बुधवार
  • मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुख र कार्यालय सहयोगीविरुद्ध मुद्धा दायर

    मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुख कुमार आचार्यविरुद्ध घुस लिएको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

    चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी ४ आना जग्गा मोही र लगत कट्टा गरी सो जग्गा मोहीको नाममा जग्गा धनी प्रमाण पूर्जा बनाउने प्रयोजनार्थ २४ लाख ५० हजारसहित मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुख कुमार आचार्य पक्राउ परेका थिए । 

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानको सिलसिलामा भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टिकाराम राउतसमेतको मिलेमतो र योजनामा सेवाग्राहीसँग दुवैविरुद्ध  २४ लाख ५० हजारको विगो कायम गरि मुद्धा दायर गरिएको जानकारी दिएको छ ।  

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट