Jul 16 2026
Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३
Shares
पाँचथरको हेवाखोलामा बाढी आउदा मेची राजमार्ग अवरुद्ध भएको छ ।
गएराती पाँचथरको फिदिम नगरपालिका-४ र हिलिहाँङ गाउँपालिका-७ को संगम स्थल हेवाखोलामा बाढी आई डाईभर्सनमा क्षति पुर्याउदा मेची राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to nepalraibar.com
Design & Developed By