शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

बनभोज खुवाएर सौराहामा मनाइयो १४औं अन्तर्राष्ट्रिय हात्ती दिवस

बनभोज खुवाएर सौराहामा मनाइयो १४औं अन्तर्राष्ट्रिय हात्ती दिवस

श्रावण २७, २०८२ मंगलवार
श्रावण २७, २०८२ मंगलवार
  • बनभोज खुवाएर सौराहामा मनाइयो १४औं अन्तर्राष्ट्रिय हात्ती दिवस

    चितवनको सौराहास्थित बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको परिसरमा १४औं अन्तर्राष्ट्रिय हात्ती दिवस भव्यता पुर्वक मनाइएको छ ।

    मंगलवार एक विशेष कार्यक्रमसहित हात्तीहरुलाई वनभोज समेत गराइएको थियो । युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेडद्वारा आयोजित सो कार्यक्रममा सरकारी तथा निजी मिलाएर ६० वटा हात्तीलाई उनीहरूलाई मनपर्ने विविध परिकारहरू खुवाइएको थियो ।

    कार्यक्रममा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेडका उपाध्यक्ष एवं हात्ती दिवस-२०८२ कार्यक्रमका संयोजक शम्भू प्रसाद मालीले सौराहामा हात्ती बिना पर्यटनको विकास परिकल्पना समेत गर्न नसकिने बताउदै हात्तीको पालन पोषणमा चुनौती बढ्दै गएको र सरकारसँग सहयोगको अपेक्षा गरेको बताएका थिए ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार